Home पुँजी बजार रोकिएन सेयरबजारको गिरावट, नेप्से लगातार पाँच दिन घट्यो
पुँजी बजारबैंक वित्त

रोकिएन सेयरबजारको गिरावट, नेप्से लगातार पाँच दिन घट्यो

Share
Share

सेयर खबर । सेयरबजार लगातार पाँच कारोबार दिन घटेको छ । बिहीबार नेप्से परिसूचक  २० दशमलव ७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ । पाँच कारोबार दिनमा नेप्से ७०.६५ अंकले घटेको छ । 

तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५  रुपैयाँ बराबरको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूह बढेका छन भने ११ वटा घटेका छन् ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार एक सय ७८ रुपैयाँ बराबरको कारोबार भयो ।

समाज लघुवित्तको सेयर मूल्यमा बिहीबार पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनीका सेयरधनी छन् । यो कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले घटेको छ । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies