बैंकको खबर । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले नाफा वितरण नगर्ने निर्णय गरेको हो । बैठकले वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।
बैंकले आर्थिक वर्ष २०७९/८० देखि नै शेयरधनीलाई लाभांश वितरण गरेको छैन ।

Leave a comment