बैंकको खबर । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै अध्यक्षपदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।
उनको राजीनामा आज (पुस ६ गते आइतबार) बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ ।
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज...
ByBankko Khabar२०८३ असार १९ गते शुक्रबारकाठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल...
ByBankko Khabar२०८३ असार १९ गते शुक्रबारकाठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...
ByBankko Khabar२०८३ असार ११ गते बिहीबारकाठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...
ByBankko Khabar२०८३ असार ७ गते आईतवार
Leave a comment