काठमाडौं ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
माघ ६ गते सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

Leave a comment