Home रोजगारी ग्रामीण विकास लघुवित्तमा कर्मचारी आवश्यक, १० कक्षा पासलाई अवसर
रोजगारीलघुवित्त

ग्रामीण विकास लघुवित्तमा कर्मचारी आवश्यक, १० कक्षा पासलाई अवसर

Share
Share

बैंक खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रशासन तथा प्राविधिक सेवातर्फ रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ । लघुवित्तले योग्यता पुगेका र संस्थाले घटाएको जुनसुकै कार्यालयमा कार्य गर्न इच्छुक तथा कुनै वातकसुर नलागेका योग्य नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको तीन प्रति फोटो र तोकिएको परीक्षा दस्तुर सहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । 

लघु्वित्तले कनिष्ठ साहायक प्राविधिक तर्फ १० जना र कनिष्ठ सहयोगी प्रशासन तर्फ ८० जना कर्मचारी मागेको हो । 

दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र महिलाको हकमा ५० वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन् । 

कनिष्ठ सहयोगी पदका लागि १० कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र कनिष्ठ चालक पदका लागि सवारी चालक अनुमतिपत्र प्राप्त गरी पाँच वर्षको कार्य अनुभव भएको र १० कक्षा पास गरेको न्यूनतम योग्यता तोकेको छ ।  
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

एनआईसी एसिया लघुवित्तमा नयाँ सञ्चालक समिति

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभाले...

हिमालयन लघुवित्तको नाफा ७१ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies