Home लघुवित्त लघुवित्तमा आवद्ध सदस्य संख्या ५९ लाख ८८ हजार पुग्यो, कुल ऋणी ३२ लाख ६० हजार
लघुवित्त

लघुवित्तमा आवद्ध सदस्य संख्या ५९ लाख ८८ हजार पुग्यो, कुल ऋणी ३२ लाख ६० हजार

Share
Share

बैंक खबर । लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीको संख्या ३२ लाख ६० हजार १०८ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार लघुवित्तका ऋणीको संख्या ३२ लाख ६० हजार भन्दा धेरै रहेको छ । यो तथ्याङ्क गएको आर्थिक वर्षको पुसमा भन्दा १.३० प्रतिशतले कम हो । गतवर्षको पुसमा लघुवित्तका ऋणीको संख्या ३१ लाख ७१ हजार भन्दा धेरै थियो । 

बैंक खबर । लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीको संख्या ३२ लाख ६० हजार १०८ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार लघुवित्तका ऋणीको संख्या ३२ लाख ६० हजार भन्दा धेरै रहेको छ । यो तथ्याङ्क गएको आर्थिक वर्षको पुसमा भन्दा १.३० प्रतिशतले कम हो । गतवर्षको पुसमा लघुवित्तका ऋणीको संख्या ३१ लाख ७१ हजार भन्दा धेरै थियो । 

ऋणीको संख्या घटेपनि लघुवित्तका सदस्यहरुको संख्या भने बढेको छ । एक वर्षमा लघुवित्तका सदस्यहरुको संख्या २.१९ प्रतिशतले बढेर ५९ लाख ८८ हजार १४२ पुगेको छ । यसमध्ये पुरुषको संख्या १ लखा ८० हजार ६२० र महिला ५८ लाख ७ हजार ५२२ छन् । 

लघुवित्तले कुल १३ लाख ८१ हजार २९९ वटा समूह संख्या मार्फत लघुवित्त सेवा दिँदै आएका छन् । 

देशभर रहेका ६४ लघुवित्तका ५ हजार ७९ शाखामा २३ हजार ३३३ कर्मचारी कार्यरत छन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

एनआईसी एसिया लघुवित्तमा नयाँ सञ्चालक समिति

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभाले...

हिमालयन लघुवित्तको नाफा ७१ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies