काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
मंसिर २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश कर प्रयोजन सहित वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको सो लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment